थप समाचारसोमबार, भाद्र २, २०७१

संविधान बनेपछि मात्र सरकार परिवर्तनः रावल

हिमालखबर

एमाले उपाध्यक्ष रावलले संविधान जारी नभएसम्म सरकार फेरबदल गर्नु नहुने बताएका छन् । रिपोर्टस क्लबले २ भदौमा गरेको कार्यक्रममा उनले आफू सरकार परिवर्तनको पक्षमा नभएको बताए ।

उनले भने, “सविधान निर्माण अहिलेको पहिलो प्राथमिकता हो, त्यसैले सरकार परिवर्तन गर्नुहुन्न ।” उनले तत्काल सरकार परिवर्तनको संभावना नभएको पनि जिकिर गरे ।

उनले सरकार परिवर्तन गरेर मात्र समस्याको हल नहुने बताए । “एमाले कुर्सी र सरकारको लागि मात्र मरिहत्ते गर्दैन,” उनले भने ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...