थप समाचारसोमबार, भाद्र २, २०७१

संविधान बनेपछि मात्र सरकार परिवर्तनः रावल

हिमालखबर

एमाले उपाध्यक्ष रावलले संविधान जारी नभएसम्म सरकार फेरबदल गर्नु नहुने बताएका छन् । रिपोर्टस क्लबले २ भदौमा गरेको कार्यक्रममा उनले आफू सरकार परिवर्तनको पक्षमा नभएको बताए ।

उनले भने, “सविधान निर्माण अहिलेको पहिलो प्राथमिकता हो, त्यसैले सरकार परिवर्तन गर्नुहुन्न ।” उनले तत्काल सरकार परिवर्तनको संभावना नभएको पनि जिकिर गरे ।

उनले सरकार परिवर्तन गरेर मात्र समस्याको हल नहुने बताए । “एमाले कुर्सी र सरकारको लागि मात्र मरिहत्ते गर्दैन,” उनले भने ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>