खेलकुदबिहीबार, भाद्र ५, २०७१
यु–१६ खेलाडीलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री कोइरालाले ५ भदौमा विज्ञप्ति निकालेर नेपाली टीमका खेलाडी, प्रशिक्षक लगायतलाई बधाई दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “क्रिकेटमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने समस्त खेलाडी, प्रशिक्षकका साथै यस खेलको संस्थागत विकासमा समर्पित रहनु भएका नेपाल क्रिकेट संघका संस्थापक र हालसम्म यसलाई सफलतापूर्वक निरन्तरता दिने पदाधिकारी सहित सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु ।”
प्रधानमन्त्रीले नेपालको प्रतिष्ठा अझै उचो बनाउन खेलाडीलाई आग्रह पनि गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
