खेलकुदबुधबार, भाद्र ११, २०७१

मैत्रीपूर्ण खेलमा नेपाल पराजित

हिमालखबर

नेपालको यु–२३ फूटबल टोली बंगलादेशसँग एक–शुन्यले पराजित भएको हो । एशियाडका तयारीको क्रममा बंगलादेश पुगेको टोलीले १० भदौमा मैत्रीपूर्ण खेल खेलेको हो ।

तस्वीर साभारः गोलनेपाल डट कम

बंगलादेशको यु–२३ टीमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने क्रममा घरेलु टोलीले ६० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बंगलादेशमा सोहेब रानाले गोल गरेका थिए ।

गोल खाएपछि सम्हालिएको नेपाली टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेको थियो ।

नेपालले अर्को खेल १२ भदौमा खेल्ने छ ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>