Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बर्दियाका बाढी पीडितलाई राहत रकम - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र ११, २०७१

बर्दियाका बाढी पीडितलाई राहत रकम

हिमालखबर

विभिन्न संस्थाहरुबाट ‘सहयोगी हातहरु’ ले संकलन गरेको राहत रकम रु. ४ लाख १७ हजार ८ सय ६१ रुपैयाँ र जिन्सी समाग्री बर्दियाका बाढी पीडितहरुलाई ११ भदौमा पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।

साउनको अन्तिम साता गएको बाढीले पिडीत बनेका बर्दिया पदनहा वडा न ७ र ८ का वासिन्दाका लागि संकलित उक्त रकममध्ये अमेरिका बस्ने माला महत र उनका श्रीमान कृष्ण लामिछानेले संकलन गरेको १ लाख ६० हजार ३ सय ५६, ललितपुका वैदेशिक रोजगार व्यवसायीहरुबाट १ लाख ३५ हजार र लायन्स क्लव अफ मिर्मिरे काठमाण्डौ, काठमाण्डौ हार्डवेयर सामाखुशी र शिखा हार्ड वेयरले संयुक्त रुपमा १ लाख २ हजार ५ सय रुपैयाँ प्रदान गरेका हुन् ।

यसै गरी राष्ट्रिय फोटो पत्रकार समूह र ‘केही गरौ न’ अभियानले न्यूरोडबाट संकलन गरेको ४ बोरा नयाँ कपडा समेत पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।

देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>