थप समाचारबिहीबार, भाद्र १२, २०७१

तल्लो मोदीको उत्पादन बन्द

हिमालखबर

तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन ११ भदौदेखि बन्द भएको छ ।

निजी क्षेत्रको युनाइटेड मोदी हाडड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् पातिचौरस्थित सबस्टेसनमा जोडिएको छ । पहिरो नहटाएसम्म उत्पादन कार्य शुरु हुन नसक्ने आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>