Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीनकुनेको अवरोध हटाइयो, यातायात सुचारु - Himalkhabar.com

थप समाचारशुक्रबार, भाद्र १३, २०७१

तीनकुनेको अवरोध हटाइयो, यातायात सुचारु

हिमालखबर

आफ्ना मागहरु पूरा नभएको भन्दै ट्रिपर ब्यवसायीले सडकमै गाडी तेर्स्याएर अवरुद्ध पारेको बानेश्व-कोटेश्वर सडक प्रहरीले खुलाएको छ । प्रहरीले सडकमा रहेका गाडीहरु क्रेनको सहयाताले हटाएर बाटो खुलाएको हो ।

अवरोध हटाएपछि बिहानैदेखि रोकिएको तीनकुने–विमानस्थल–कोटेश्वर सडक खण्डको यातायात सुचारु भएको छ ।

———————————————————————

ट्रिपर व्यवसायीद्वारा राजधानीमा चक्काजाम

ट्रिपर व्यवसायीले आफ्ना माग पुरा नगरेको भन्दै काठमाडौंको तीनकुने क्षेत्रमा सडकमा गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन्।

शुक्रबार , १३ भदौ २०७१ ११:३८ एम

सरकारले नयाँ मापदण्ड लागु गर्दा क्रसर उद्योग बन्द भएको र आफूहरु बेरोजगार भएको भन्दै ट्रिपर व्यवसायीले काठमाडौंको तीनकुनेमा बीच सडकमा गाडी राखेर चक्काजाम गरेका छन्।

सरकारले नदी–खोलाबाट बालुवा, गिट्टी, ढु‌गा उत्खनन्मा रोक लगाएपछि आफूहरुको रोजगारी गुमेको र व्यवसाय धरापमा परेको उनीहरुले बताउँदै आएका छन्। उनीहरुले तीनकुनेक्षेत्रमा करिब सयवटा ट्रिपर ट्रक तेर्स्याएका छन् ।

तीनकुनेमा सडक अवरुद्ध गर्दा नयाँवानेश्वर–त्रिभुवन विमानस्थल र कोटेश्वरमा सवारी आवागमन हुन सकेको छैन । तीनकुने बन्दको प्रभावले गौशालादेखि माइतिघरसम्म प्रभाव पारेको छ ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>