Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विपक्षी दलले फेरि पनि संसद अवरुद्ध पारे - Himalkhabar.com

थप समाचारआइतबार, भाद्र १५, २०७१

विपक्षी दलले फेरि पनि संसद अवरुद्ध पारे

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नु पर्ने माग राख्दै १३ भदौको ब्यवस्थापिका संसदको बैठक चल्न नदिएको एमाओवादी लगायतका विपक्षी दलहरुले १५ भदौको बैठक पनि अवरुद्ध पारेका छन् ।

संसद अवरुद्ध गर्नुअघि बोल्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभा निर्वाचनपछि तीन दलबीच भएको ४ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए । उनले सत्तारुढ कांग्रेस र एमाले सहमति नगरी बहुमतका आधारमा संविधान निर्माण गर्नेतर्फ अघि बढिरहेको पनि आरोप लगाएका थिए ।

एमाओवादी र केही सानादलहरु मिलेर बनेको गणतान्त्रिक मोर्चाले पुष्पकमल दाहालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठनको माग गर्दै आएको छ ।

कांग्रेस र एमालेका नेताहरु भने संविधानसभा/व्यवस्थापिका संसद बाहिर कुनै समिति गठन गर्नुको औचित्य नभएको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>