Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालले उज्वेकिस्तानलाई रोक्यो - Himalkhabar.com

खेलकुदआइतबार, भाद्र २२, २०७१

नेपालले उज्वेकिस्तानलाई रोक्यो

हिमालखबर

एएफसी यु–१६ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई एक–एक गोलको बराबरीमा रोकेको हो । थाइल्याण्डको मुवाङथोङ स्टेडियममा २२ भदौमा भएको खेलमा नेपालका किरन सुनार नायक बने ।

हार्नै लागेको खेलमा सुनारले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि नेपालले उज्वेकिस्तानलाई अंक बाड्न बाध्य पार्‍यो । उनले डिबक्स नजिकैबाट गरेको प्रहार गोलमा परिणत भयो ।

प्रतियोगिताको सबैभन्दा बलियो मानिएको उज्वेकिस्तानले ५३ औं मिनेटमा पेनाल्टिबाट अग्रता लिएको थियो ।

तस्वीर साभारः गोलनेपालडटकम

समूह ‘सी’मा रहेको नेपालले २४ भदौमा उत्तर कोरिया र २६ भदौमा कुबेतसँग भिड्ने छ । समूहको शीर्ष दुई स्थानमा रहे नेपाल नकआउट चरणमा पुग्ने छ ।

प्रतियोगिताको समिफाइनल पुग्ने टोलीले अर्को वर्ष चिलीमा हुने यु–१७ विश्वकपमा एशियाको प्रतिनिधित्व गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>