Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फाइनलमा संकटा र झापा भिड्ने - Himalkhabar.com

खेलकुदसोमबार, भाद्र २३, २०७१

फाइनलमा संकटा र झापा भिड्ने

हिमालखबर

दीपेन्द्र सापकोटा, काठमाडौं

राजधानीमा जारी एन्फा नकआउट फूटबल प्रतियोगितामा नेपाल आर्मीलाई हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २३ भदौमा भएको सेमिफाइनलमा संकटाले आर्मीलाई १–० ले हरायो ।

संकटालाई फाइनलमा पुर्‍याउन सुमन लामाले निर्णायक गोल गरे । खेलको ६२ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक रहयो ।

आर्मीको शारीरिक खेल अघि संकटाले टेक्निकल खेल पस्केको थियो । आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ ।

संकटाले अब फाइनलमा झापा फूटबल क्लबको सामना गर्नेछ । सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै २२ भदौमा झापा फाइनलमा पुगिसकेको छ ।

अखिल नेपाल फूटबल संघ ९एन्फा०ले आयोजना गरेको प्रतियोगिताको फाइनल हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>