Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसमा दर्जन केन्द्रीय सदस्य मनोेनित - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र ३०, २०७१

कांग्रेसमा दर्जन केन्द्रीय सदस्य मनोेनित

हिमालखबर

सभापति कोइरालाले ३० भदौमा विज्ञप्ती जारी गरी पार्टी विधान अनुसार केन्द्रीय सदस्य मनोनित भएको जानकारी गराएका छन् ।

उनले विधानको परिच्छेद– ५ धारा २१ (ठ) अनुसार दीनबन्धु श्रेष्ठ (जुम्ला), श्याम घिमिरे (महोत्तरी), गोविन्द भट्टराई (तनहुँ), गुरू घिमिरे (मोरङ) र प्रदीप पौडेल (तनहुँ)लाई मनोनित गरेका छन् ।

यस्तै, परिच्छेद– ५ धारा २१ (ज) अनुसार प्रताप राम लोहार (कञ्चनपुर) र आमन्त्रित सदस्यहरुमा यज्ञराज जोशी (कञ्चनपुर), दिलकुमारी राई (सुनसरी), भोला चौधरी (धनुषा), केशव सिंह (डडेलधुरा), महेन्द्र शर्मा (बर्दिया) र कल्याण गुरुङ (महोत्तरी) मनोनित भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ३० भदौमा बस्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>