थप समाचारसोमबार, भाद्र ३०, २०७१
सीके राउतको घटनामा सरकार गम्भीर हुनुपर्छ : प्याकुरेल
कानून विपरितको क्रियाकलाप भएको प्रमाणको आधारमा व्यक्तिलाई हिरासतमा लिने वा सोधपुछ गर्ने काम पनि कानूनी दायराभित्र रहेर गर्नुपर्ने भन्दै समितिका अध्यक्ष सुशील प्याकुुरलले ध्यानाकर्षण वक्तव्य जारी गरेका छन् ।
उनले लेखेका छन्, ‘‘सीके राउतको कार्य अवान्छित हो वा होइन भन्ने कुराको निक्र्यौल गर्ने निकाय अदालत भएकोले प्रहरीले अविलम्ब आरोप अदालत समक्ष पु-याउनुपर्छ ।’’
कुनै पनि निँहुमा नागरिकको अधिकारको कटौति गरिनु लोकतान्त्रिक मान्यता विपरित हुन जाने भएकोले सरकारलाई यसप्रति गम्भीर हुन समितिले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>