Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विवाद मिलाउने जिम्मा पुनः बाबुरामकै समितिलाई - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन २, २०७१

विवाद मिलाउने जिम्मा पुनः बाबुरामकै समितिलाई

हिमालखबर

biccसंविधानसभामा चार दिनसम्म एक सय ५१ सभासदले धारणा राखेपछि २ असोजको बैठकबाट सभामुख सुवास नेम्वाङले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई विवाद विषयमा सहमति जुटाउनका लागि म्याद थप गरेका हुन् ।

सभामुखले विवादित विषयमा सहमति जुटाउन १४ असोजसम्मका लागि समय थप गरेको सभासद पाँचकर्ण (पीके) राईले बताए ।

२६ भदौमा सहमति जुटेका र नजुटेका विषय समेटेर भट्टराईले संविधानसभामा प्रतिवेदन पेश गरेका थिए । पुनः भट्टराईकै समितिमा गएको प्रतिवेदनमा सहमति जुट्न नसके प्रकृयाबाट टुंगो लगाइने सभामुख नेम्वाङले बताए । त्यसका लागि प्रश्नावली समेत तयार पार्न सभामुखले निर्देशन दिएको सभासद राईले बताए ।

संविधानसभामा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>