खेलकुदबिहीबार, आश्विन २, २०७१

अन्तर्राष्ट्रिय उपाधी जित्ने कराते खेलाडी सम्मानित

हिमालखबर

धनगढीमा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उपाधी जित्ने म्याग्दीका चन्द्र बुढा, विना घर्ती मगर, सुजन गुरुङ र सुमन बानियालाई २ असोजमा एक कार्यक्रम गरी नगदसहित सम्मान गरिएको हो ।

सम्मानित बुढाले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै ६० केजी तौल समूहमा एकल काँटातर्फ प्रथम बनेका थिए । यस्तै, घर्तीमगरले ५५ केजी तौल समुह, गुरुङले ६० केजी तौल समुह र बानियाले ६५ केजी तौल समुहमा उपाधी जितेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>