रमझमआइतबार, आश्विन ५, २०७१
केबीसीमा दिल्लीका दाजुभाईले जिते ७ करोड
अभिनेता अमिताभ बच्चनले टेलिभिजन च्यानल सोनीमा सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा सबै प्रश्नको सही उत्तर दिएर पहिलो पटक भारु ७ करोड जितेका छन् ।
गेम शोको ८ औं संस्करणको ‘जोडी स्पेशल’ एपिसोडमा दिल्लीका अचिन र सार्थक नरुलाले १४ वटा प्रश्नको ठिक उत्तर दिएर यो सफलता हासिल गरेका हुन् । अचिन निजी कम्पनीका मार्केटिङ म्यानेजर हुन भने सार्थक विद्यार्थी हुन् । उनीहरुले चार वटै
‘लाइफ लाइन’ प्रयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
