Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पोखरा विश्वविद्यालयमा तोडफोड, पदाधिकारी घेराबन्दीमा - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन ५, २०७१

पोखरा विश्वविद्यालयमा तोडफोड, पदाधिकारी घेराबन्दीमा

हिमालखबर

पोखरा विश्वविद्यालयमा करारमा कार्यरत ९५ जना प्राध्यापक र ६ जना कर्मचारीलाई परिषद्को बैठकले अवकाश दिने निर्णय गरेपछि आक्रोशित प्राध्यापक र कर्मचारीहरुले ५ असोजमा विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरु तोडफोड गरेका छन् ।

आन्दोलित प्राध्यापक र कर्मचारीहरुले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरु ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पुर्‍याएर स्थायी गर्न दबाब दिएका छन् ।

आन्दोलित प्राध्यापक योगराज लामिछानेले पूर्व सूचना बिना दशैँको मुखमा एक्कासि लामो समयसम्म कार्यरत प्राध्यापकहरुलाई हटाएकामा विरोधमा उत्रनुपरेको बताए ।

आन्दोलनको समर्थनमा विद्यार्थीहरुको पनि समर्थन प्राप्त भएको बताउँदै उनले परिषद्को बैठकको निर्णय नसच्चाएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>