रमझमसोमबार, आश्विन ६, २०७१

पूर्वाञ्चल मिस नेवा मंसीरमा

हिमालखबर

‘वी फर चेन्ज’ नामक संस्थाले ६ असोजमा पत्रकार सम्मेलन गर्दै नेवारी सँस्कृति र परम्परालाई थप उजागर गर्न यस्तो

मिस नेवा आयोजनाबारे जानकारी गराउँदै आयोजक । तस्वीर  : सोहन

मिस नेवा आयोजनाबारे जानकारी गराउँदै आयोजक । तस्वीर : सोहन

आयोजनाको तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।
२५ असोजबाट छनौट सुरु हुने आयोजना २० मंसीरमा

योमरीः पुन्हीको दिन सकिनेछ । प्रतियोगिताको अडिशन पूर्वका इलाम, दमक, धनकुटा, गाईघाट, विराटनगर, धरान र काठमाण्डौंमा हुनेछ ।
सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>