थप समाचारमंगलबार, आश्विन ७, २०७१

४५ किलो चरेससहित ४ जना पक्राउ

हिमालखबर

घोराही नगरपालिका–६, गिठेपानीका दिलकुमारी पुनको घरबाट ६ अCharesh Pakrau In Dang (1)सोजमा चारजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक खिनुप्रसाद आचार्यले बताए ।

घोराही–६ गिठेपानीका दिलकुमारी पुन(४३), रोल्पा थवाङ–२, का बरप्रसाद घर्ती(४७), रोल्पा थवाङ–३, का श्रीधन बुढा(३९) र घोराही–८, का बागेश्वरी घर्ती(३५) लाई प्रहरीले पक्राउ गरिएको हो ।

७ असोजमा पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको थियो ।

देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...