अर्थ/बजारमंगलबार, आश्विन ७, २०७१
अमेरिकाद्वारा ३८ अर्ब बढीको सहयोग
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत् आगामी पाँच वर्षका लागि उपलब्ध गराइने रु ३८ अर्ब ६० करोड आर्थिक विकास वृद्धि, खाद्य असुरक्षा न्यूनीकरण र जलवायु परिवर्तनका क्षेत्रमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयमा ७ असोजमा आयोजित कार्यक्रममा युएसएआइडीका निर्देशक बेथ डनफर्ड र मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>