थप समाचारमंगलबार, आश्विन ७, २०७१

राष्ट्रपति डा.यादवले बाढी पीडितबारे जानकारी लिए

हिमालखबर

दाङ पुगेका राष्ट्रपति यादवले साउन अन्तिम साता आएको बाढीले पु-याएको क्षतिpresident र पीडितको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईसँग जानकारी लिएका हुन् ।

बाढीले जिल्लाका २८ गाविसमा क्षति पु-याएको छ भने १४ जनाको मृत्यु भएको थियो । बाढीले अझै ४ जना बेपत्ता बनाएको प्रजिअ भट्टराईले राष्ट्रपतिलाई जानकारी गराए ।

देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...