Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बंगलादेशसँग ८१ रनले नेपाल पराजित - Himalkhabar.com

खेलकुदबुधबार, आश्विन ८, २०७१

बंगलादेशसँग ८१ रनले नेपाल पराजित

हिमालखबर

८ असोजमा बंगलादेशसँगको क्वाटरफाइनल खेलमा नेपाल ८१ रनले पराजित भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई बंगलादेशले २० ओभरमा चर विकेटको क्षतिमा १०८ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा नेपाली खेलाडी जम्मा २६ रन बनाएर १५.३ ओभरमा अल आउट भए ।

बंगलादेशकी ओपनर आयशा रहमानले ६० बल खेल्दै नटआउट ५१ रन बनाएर टिम समालेकी थिइन् ।

नेपालकी सीता मगरले चार ओभरमा १९ रन दिएर २ विकेट लिइन् भने सीता रानामगरले चार ओभरमा २४ रन दिँदै २ विकेट लिइन् । अन्य खेलाडीले विकेट लिन सकेनन् ।

ब्याटिङमा नेपालकी नेरी थापाले १३ बलमा दुई चौका हानेर ८ रन जोडेकी थिइन् । सीत मगर र रेखा रावलले २÷२ रन मात्र बनाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>