रमझमबुधबार, आश्विन ८, २०७१
सुशीलको अनुभूति संग्रह सार्वजनिक
गीतकार अधिकारीले आफ्ना गीत र गीतहरुसँग गाँसिएका अनभूतिहरुको संग्रह ‘भोगेँ, देखेँ अनि लेखेँ’ सार्वजनिक भएको छ । राजधानीमा ८ असोजमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेति लगायतले संगहको विमोचन गरे ।
गीतकार अधिकारी गायक, संगीतकार, निर्देशक र कलाकार समेत हुन् । उनको यो संग्रहले गद्यमा समेत संभावना देखिएको कुलपति उप्रेतीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
