अर्थ/बजारबुधबार, आश्विन ८, २०७१
पीडीए बदर गर्न सर्वाेच्चमा रीट
आयोजनास्थलका स्थानीयको तर्फबाट डम्बर रावलले सम्झौता नेपालको अन्तरिम संविधान, प्रचलित ऐन, नियमविरुद्ध भएको भन्दै ८ असोजमा रीट दर्ता भएको हो ।
माथिल्लो कर्णाली जलविद्युत् विकास सम्झौता, सम्झौता कार्यान्वयनका लागि गठन गर्ने भनिएको कार्यदलको गठन र सोसँग सम्बन्धित निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनि निवेदनमा दिइएको छ । रीटको पेशी २६ असोजका लागि तोकिएको छ ।
गत ३ असोजमा भारतीय कम्पनी जीएमआरसँग पीडीएमा हस्ताक्षर भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
