खेलकुदबुधबार, आश्विन १५, २०७१
अफगाानिस्तानद्वारा नेपाल पराजित
नेपालले सात विवेट गुमाउँदा एक सय ११ रन मात्रै जोड्न सफल भयो ।
नेपालका लागि विनोद भण्डारी ४८, ज्ञानेन्द्र मल्ल ३०, नरेश बढाएर ७, सुवास खकुरेल ५, बसन्त रेग्मी ८, सागर पुन ६, शक्ति गौचन ३ र पारस खड्काले १ रनले जोडेका थिए ।
जितका लागि अफगानिस्तानले नेपाललाई एक सय २० रनको लक्ष्य दिएको थियो ।
नौ विकेटमा सबै ओभर गुमाएर अफगानिस्तानले एक सय १९ रनको जोडेको थियो । दक्षिण कोरियाको इन्चानमा जारी खेलमा सागर पुन र शक्ति गौचनले समान ३ विकेट लिएका थिए । यस्तै, कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले एक एक विकेट लिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
