थप समाचारबुधबार, आश्विन १५, २०७१

खुम्बुमा बल्यो बिजुली

हिमालखबर

स्थानीय थामे खोलाबाट उत्पादन गरिएको खुम्बु बिजुली कम्पनीको2. Photo ६ सय ३० किलोवाट विद्युत क्षमता बढाएर ९ सय ४५ किलोवाट पु¥याउन लागिएको विद्युत कम्पनीका अध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिए ।

क्षमता विस्तारको काम अभैm २० प्रतिशत रहेको समेत अध्यक्ष शेर्पाले बताए ।

हिमाली क्षेत्रको मौसम फरक किसिमको हुने भएकाले पनि वर्षाको समयमा मात्र काम गर्न सकिने र सोही कारणले गर्दा क्षमता विस्तारको काम लम्बिएको अध्यक्ष शेर्पाले बताए ।

असोज महिनाको सुरुवातसँगै अक्टोबर सिजनमा पर्यटकहरुको चाप बढेकाले पनि विद्युत क्षमता विस्तारको काम स्थगित गरी पहिलेकै क्षमताको विद्युत सञ्चालनमा ल्याएको हो ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...