खेलकुदबुधबार, आश्विन १५, २०७१

बर्दियामा हात्ती फुटबल

हिमालखबर

हात्ती फुलबटमा ठाकुरगज ‘ए’ ले ठाकुरजग ‘बी’ समूहलाई एक गोलele गरी विजयी भएको छ । हात्ती फुटबल खेल हेर्न स्थानीय पाँच हजार भन्दा बढी मानिस आएका थिए ।

यस्तै, वन्यजन्तु तथा स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ अन्य युवा अभियानका प्रस्तुति समेत उक्त अवसरमा देखाइएको छ । द्वन्द्वकालीन अवस्थामा २०५९ बाट बन्द यो परम्परागत खेल पुनः सुरु गरिएको हो ।

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...