खेलकुदबुधबार, आश्विन १५, २०७१

बर्दियामा हात्ती फुटबल

हिमालखबर

हात्ती फुलबटमा ठाकुरगज ‘ए’ ले ठाकुरजग ‘बी’ समूहलाई एक गोलele गरी विजयी भएको छ । हात्ती फुटबल खेल हेर्न स्थानीय पाँच हजार भन्दा बढी मानिस आएका थिए ।

यस्तै, वन्यजन्तु तथा स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ अन्य युवा अभियानका प्रस्तुति समेत उक्त अवसरमा देखाइएको छ । द्वन्द्वकालीन अवस्थामा २०५९ बाट बन्द यो परम्परागत खेल पुनः सुरु गरिएको हो ।

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>