कोरियाको इन्जोनमा जारी १७ औं एसियाली खेलकुदको एकल कातातर्फ तामाङले दक्षिण कोरियाकी ज्यु काङलाई हराउँदै कास्य पदक जितेकी हुन् । उनले काङलाई १६ असोजमा ५–० ले हराउँदै पदक हात पारेकी छन् ।
यो पदकपछि जिम्बो टोलीसहित कोरिया पुगेको नेपाली टोली खाली हात नहुने भएको छ ।