रमझमबिहीबार, आश्विन १६, २०७१

नायिका रेखा थापालाई कार्बाही

हिमालखबर

संघले विज्ञप्ती जारी गर्दै थापाले नेपाली फिल्म प्रदर्शन हुने शुक्रवारलाrekhaई लत्याएर फुलपातीमै प्रदर्शन गरेको भन्दै साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेको हो ।

संघले थापाको कम्पनी रेखा फिल्मस्लाई पनि कार्बाही गरेको छ ।

नेपाली फिल्म शुक्रवार मात्रै फेर्ने नियम संघले बनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>