Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको छुर्पी अमेरिकामा - Himalkhabar.com

अर्थ/बजारशनिबार, आश्विन १८, २०७१

नेपालको छुर्पी अमेरिकामा

हिमालखबर

cccस्थानीय बजारमा दुई सय रुपैयाँ प्रतिकिलो पर्ने छुर्पी अमेरिका निर्यात हुन थालेपछि पाँच सय रुपैयाँ पुगेको छ । यो बर्ष मात्रै पा“चथर, ताप्लेजुङ, इलाम र धनकुटाबाट १२ करोड बढीको छुर्पी अमेरिका पुगेको छ ।

“नेपालमा उत्पादित छुर्पी अमेरिकामा कुकुरका लागि उपयुक्त आहार हुँदोरहेछ, त्यही भएर अमेरिका निर्यात बढेको हो”, छुर्पी सङ्कलक रूपनारायण दाहालले भने । उनका अनुसार काठमाडौँको मनराम हिमालय एन्डिग्राफमार्फत छुर्पी अमेरिका पुग्छन् ।

दाहाल भन्छन्, “मागअनुसार पु-याउन सकिएको छैन, बर्षेनि छ लाख किलोभन्दा धेरै माग छ । पूर्वका दुई सय भन्दा बढी डेरी उद्योग र लेकाली क्षेत्रका चौँरी गोठबाट कम्पनीले छुर्पी सङ्कलन गर्न थालेको छ ।

यता, धनुषामा दुधबाट बार्षिक पाँच करोड बराबरको कारोबर भएको छ । स्थानीय डेरी उद्योगको कारोबारले यो तथ्याङ्क देखाएको जिल्ला पशु कार्यालय धनुषाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>