थप समाचारआइतबार, आश्विन १९, २०७१

प्राचीन मणिमण्डपको पुनः उत्खनन हुने

हिमालखबर

केही भाग उत्खनन भइसकेको उक्त ठाउँको पुन उत्खनन् हुने पुरातत्व विभागलेmani जनाएको छ । सरकारले पुरातत्व संरक्षण शीर्षकमा मणिमण्डप उत्खनन गर्न चार लाख २४ हजार विनियोजन गरेको छ ।

त्यहाँ माटाका केही भाँडाहरू पाइएको र एक ठाउँमा बाँस गाडिएको नक्सा गत बर्ष भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...