खेलकुदसोमबार, आश्विन २०, २०७१
खेलाडी, प्रशिक्षक र व्यवस्थापक नसुध्रिदा नराम्रो नतिजा
उनले एसियाली खेलकुद जस्ता क्षेत्रमा नेपालले सन्तोषजनक नतिजा ल्याउनका लागि आगामी दिनमा भौतिक पूर्वधारको विकास गर्नाका साथै प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
हालै दक्षिण कोरियामा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले एक कास्य पदकमा चित्त बुझाउन बाध्य भएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
