थप समाचारमंगलबार, आश्विन २१, २०७१
मापसे चेकिङले घट्यो क्षति, बढ्यो कार्बाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले दसैँमा मापसे गरी सवारी चलाएका दुईजनाको मृत्यु भएको र ८७६ जना कारबाहीमा परेको बताए ।
अघिल्लो बर्ष मृत्यु हुने संख्या चार थियो भने कार्बाहीमा पर्ने ६१५ मात्रै थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>