थप समाचारबुधबार, आश्विन २२, २०७१

चिनिया नागरिक दुई महीनादेखि बेपत्ता

हिमालखबर

Yang Wen

Yang Wen

चीनको गामगाडीबाट नेपालको सीमिकोट आउँने हिडेका याङ वेन २९ साउन (१४ अगष्ट) देखि बेपत्ता रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

२९ बर्षीय वेन २५ साउन (१० अगष्ट)मा चीनबाट नेपाल हिडेका थिए । तर उनी सीमिकोट नपुगेको जानकारी स्रोतले पारिवारलाई दिएका छन् ।

बेपत्ता वेनलाई कसैले भेटेमा राजदुताबासमा बुझाइदिन उनको परिवारले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...