थप समाचारबुधबार, आश्विन २२, २०७१

बोक्सीको आरोपमा बृद्धा कुटिए

हिमालखबर

ssa

कोपिला बानिया

उनलाई नाङ्गै बनाएर कुटिएको स्थानीयले बताएका छन् । उनी रामपुर अस्पतालमा उपचार पछि २२ असोजमा घर फर्किएकी छिन् ।

गत सोमबार गुप्ताङ्ग लगायतका ठाउँमा  चोट लाग्ने गरी कुटिएको झण्डै सात मिनेट लामो भिडियो पनि सार्बजनिक भएको छ । कुटपिट गर्ने स्थानीय ३९ बर्षीय गंगाहादुृर दर्जी र उनका ३४ बर्षीय श्रीमती बिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभियुक्त दुवैलाई मुलुकी एेन अदालतको महल अनुसार बोक्सीको आरोपमा मुद्दा दर्ता गरिएको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले बताए ।

यसैबीच, म्याग्दीको बेनी नगरपालिका– ७, क्याम्पस चोककी ४२ वर्षीया कोपिला बानियालाई आफन्तले नै दिसा खुवाएका छन् ।

आफ्नै आमाजु र भान्जिले दिसा खुवाएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...