खेलकुदबुधबार, आश्विन २२, २०७१

एसियाडमा पदक जित्ने बिमला पुरस्कृत

हिमालखबर

एकल कातामा कास्य पदक जितेकी तामाङलाई २५ हजार नगदसहिaabbत पुरस्कृत गरिएको हो । प्रतिष्ठानका संरक्षक एवम् सभासद दिलमान पाख्रिनले तामाङले देश र जनताको गौरव बढाएको बताए ।

खेलाडी तामाङले नेपाल ओलम्पिक कमिटी र आफ्नो गुरु ध्रुवबिक्रम मल्लको सहयोगले यो पदक जितेको बताइन् । उनका गुरु मल्ललाई पनि सम्मान गरिएको छ ।

गुरु मल्लले भने तामाङलाई एसियाडमा पठाउँदा आफुले मोटरसाइकल बन्धक राखेको बताए । उनले भने, ‘‘सरकारले सहयोग नगरेपछि बन्धकमा राखेको मोटरसाइकल उकास्न सकेको छैन ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>