थप समाचारबिहीबार, आश्विन २३, २०७१

अमेरिकामा इबोला संक्रमितको मृत्यु

हिमालखबर

अमेरिकाको टेक्कस अस्पतालमा ४२ बर्षीय एरिक डंकनको २२ असोजमा निधन भएको बीबीसीले जनाएको छ । अफ्रिकी मुलुक लाइबेरियाबाट फर्केपछि उनलाई इबोला भाइरसको संक्रमण देखिएको थियो ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले डंकनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । डंकनको मृत्युले गल्ती गर्नबाट आफूहरु धेरै टाढा नरहेको ओबामाले बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...