खेलकुदबिहीबार, आश्विन २३, २०७१

खेलकुदमा राजनीतीकरण रोक्न माग

हिमालखबर

icc२३ असोजको व्यवस्थापिका संसदमा बोल्ने सभादले खेलकुदको विकास गर्न राजनीतिकरण रोक्दै, पूर्वाधारको विकासलाई गतिशील बनाउनुपर्ने, सदस्यसचिवको तत्काल नियुक्ति हुनुपर्ने माग राखे ।

संसदमा सिद्धिलाल सिंह, लक्ष्मीप्रसाद पाण्डे, गणेश थापा, राज्यलक्ष्मी श्रेष्ठ, मीना पुनः, शिवबहादुर थापा, रामेश्वर फुयाँल, गीता क्षेत्री, लक्ष्मणलाल राजवंशी, मोहनकुमार राई, लीला मगर, आशा कोइराला, अनिता देवकोटा, रामहरि सुवेदी, चूडामणि जङ्गली र  भूटनीदेवी खवासले यस्तो माग राखेका थिए ।

ती मन्त्रालयका शीर्षकमाथिको छलफल सकिएको छ ।  व्यवस्थापिका –संसद्को अर्काे बैठक २४ असोज दिउँसो तीन बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>