रमझमबिहीबार, आश्विन २३, २०७१
आमिर खानले प्रधानमन्त्री कोइरालालाई भेटे

कपिलवस्तुको पहाडी गाविस सेमरौटी स्वास्थ्य चौकीका स्वास्थ्य स्वंमसेवीहरुलाई भेट्न पुगेका आमिर खान । तस्वीरः सुरेन्द्र पोखे्रल
यूनिसेफका सद्भावना दूत बनेर नेपाल आएका खानले २२ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री कोइरालाले खानलाई दक्षिण एसियाको आर्थिक विकास पछाडि पर्दा बालबालिकाको अवस्था विकसित मुलुक भन्दा पछि परेको बताए ।
खानले नेपाल र भारत दुवै देशका बालबालिकामा कुपोषण समस्या रहेको बताए ।
खानले दुवै देशमा ४० प्रतिशत बालबालिकामा पोषण अभाव रहेको जानकारी गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
