Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनआरएनको सहयोगमा शंखमुलमा पार्क बन्ने - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन २४, २०७१

एनआरएनको सहयोगमा शंखमुलमा पार्क बन्ने

हिमालखबर

beदेबकी विष्ट

मुख्य सचिव लिलामणी पौडेल र गैरआवासिय संघका अध्यक्ष शेष घलेले शुक्रबारसंयुक्त रुपमा शिलान्यास गरेर उद्यान निर्माण कार्य अघि बढेको हो ।

शंखमुलघाटमा रहेको ३२ रोपनी जग्गामा गैरआवासिय नेपाली संघले १ वर्ष भित्रमा प्राकृतिक स्वरुपलाई नबिगारी त्यसलाई उद्यानको रुपमा परिर्वतन गर्ने संघका अध्यक्ष शेष घलेले जानकारी दिए ।

एनआरएनएको तर्फबाट एक वर्ष भित्रमा शंखमुल घाटलाई उद्यानमा परिणत गर्ने जिम्मेवारी संघका महासचिव कुमार पन्तलाई दिइएको छ । अधिकार सम्पन्न बागमतीका अध्यक्ष रहेका किशोर थापाले एक हप्ता भित्रमै सुन्दरी जलबाट शंखमुलसम्म बागमतीलाई ढलमुक्त क्षेत्र बन्ने बताए ।

सन् २०२१ सम्ममा सुन्दरीजलबाट चोभारसम्म बागमतीलाई पुरानो स्वरुपमा बागमती सफा बनाउने योजना रहेको छ ।

बागमती सरसफाई अभियानको ७२ हप्तामा पुग्दा सम्म बागमतीबाट १६ लाख मेट्रीक टन फोहोर उठीसकेको छ । र, क्रमशः बागमती सफा हुँदै गएको छ । उद्यानका शिलन्यासकर्तामध्येका एक मुख्य सचिव पौडेलको अगुवाईमा शुरु भएको बागमती सफाई अभियानमा पछिल्लो समयमा कर्पोरेट सहभागीता बढ्न थालेको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>