रमझमशनिबार, आश्विन २५, २०७१

ढकाल साँझमा छोरीसँग रामकृष्ण

हिमालखबर

त्यसपछि बाबु–छोरीले भरतपुरमा rrr२४ असोजको साँझ दर्जन गीत गाएर दर्शकको वाह वाह पाए ।

ढकालले ‘मन पराउने हजार भेटिन्छन्’, ‘चरिले त छाडेर…’ , ‘पहाडको छुकछुके रेल’ बोलको गीत गाएपछि छोरी रानीले ‘फुल भन्छ फुली रहु ..’ बोलको गीत गाइन् ।

ढकाललाई छोरी रानीले अनुभवी गायिका जसरी नै गीत गाएर साथ दिएकी थिइन् । बाबु–छोरीको बजोड प्रस्तुतिको संयोजन सेढाइँ होल्डिङ्स र दाताज इभेन्ट म्यानेजमेन्टले मिलाइदिएका थिए ।

त्यसपछि ढकालले गायिका रिमा गुरुङ होडासँग संयुक्त गीत पनि गाए । गायिका गुरुङले ‘कसको आँखा लाग्यो बरै’, ‘हाँसेर बोल्दैमा के पो जान्छ र’, ‘लाहुरे दाईले परदेश…’बाट गीत सुनाएकी थिईन् ।

कार्यक्रममा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो कला मार्फत दर्शकलाई मनोरञ्जन दिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>