अर्थ/बजारशनिबार, आश्विन २५, २०७१

‘काम नगर्ने कम्पनी खारेज हुन्छ’

हिमालखबर

नेपालका विभिन्न खानीmmसम्बन्धी काम गर्नका लागि सरकारसँग अनुमति लिएर काम नगरी होल्डमा राख्ने दुई अन्तर्राष्ट्रिय कम्पनीलाई अनुमति पत्र खारेजीको प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीबाट सुरु गरिएको बताउँदै उनले राष्ट्रिय कम्पनीलाई पनि छानबिनको दायरामा ल्याउने चेतावनी दिए ।

रुपन्देही उद्योग सङ्घ बुटवलको ३५औँ साधारणसभामा २५ असोजमा उनले उद्योगीका समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध भएको दाबी गर्दै ऊर्जा सङ्कट समाधानका लागि पनि अनुमति पत्र लिएर बसेकाले तत्काल काम गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>