खेलकुदशनिबार, आश्विन २५, २०७१

मैत्रीपूर्ण खेलमा ब्राजिल २—० ले विजयी

हिमालखबर

खेलको २८ र ६४ औं मिनेटमा ब्राजिलका डियगो टार्डेलीले गोल गरेका थिए ।

पहिलो हाफको अन्ततिर पाएको पेनाल्टीलाई लियोनल मेसीले सदुपयोग गर्न नसक्दा अर्जेन्टिनाले खेलमा फर्कने मौका गुमाएको थियो ।

दोस्रो गोल गरेपछि नेइमारसँग खुशी डियगो टार्डेली

दोस्रो गोल गरेपछि नेइमारसँग खुशी बाड्दै डियगो टार्डेली

 


ब्राजिल २–० ले अगाडि 

अर्जेन्टिनासँगको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले २–० ले अग्रता लिएको छ ।

अहिले भइरहेको खेलमा ब्राजिलका ब्राजिलका डियगो टार्डेलीले २८ र ६४ औं मिनेटमा गोल गरेका हुन् ।

खेल दोस्रो हाफको ७० औं मिनेटमा चलिरहेको छ ।

 


 

मेसी पेनाल्टीमा चुके

 

अर्जेन्टिना र ब्राजिलबीच भइरहेको मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

ब्राजिलका डानिलोले अर्जेन्टिनी स्ट्राइकर डिमारियालाई डी एरियामा फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो ।

पहिलो हाफको २८ औं मिनेट एक गोल खाएर पछि परेको अर्जेन्टिनाले मेसी पेनाल्टीमा चुक्दा बराबरीको अवस्थामा फर्कने अवसर गुमाएको छ ।

ओस्करको पासमा ब्राजिलका डियगो टार्डेलीले गोल गरको थिए ।

baaa

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>