थप समाचारआइतबार, आश्विन २६, २०७१

एक हजारका दरले ३० बालबालिका बेचेको स्वीकारोक्ती

हिमालखबर

पोखरेलले तीन महीनामा ३० जना बालबालिका भारतको राजस्थान पु-याएको बtaskarताएकी छिन् । इलाका प्रहरी कार्यालय रानीमा हिरासतमा राखिएको पोखरेलले नेपाली बालबालिका भारत पु-याएपछि मासिक एक हजार रुपैयाँ पाउँने बताइन् ।

उनले प्रहरीलाई दिएको वयान अनुसार पहिलो पटक एउटा बालिकाको एकदेखि तीन हजार रुपैयाँ पाउँने र त्यसपछि मासिक हजार आफुले पाउने बताइन् । पोखरेलले भारतमा बालबालिकालाई घरायसी काममा लगाइदिने गरेको दावी गरेकी छिन् ।

प्रहरीले सप्तरी सीतापुर–८ का ३१ वर्षीया रीता खड्का, झापा जलथल–८ की २९ वर्षीया पूजा पोखरेल र सप्तरी धरमपुर–८ की पुष्कर निरौलालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...