खेलकुदआइतबार, आश्विन २६, २०७१

क्रिकेटर नेरी र सोनुलाई कारबाही

हिमालखबर

संघको अनुशासन विपरित काम गरेको भन्दै संघले खेल्नबाट ६ महीनालाई प्रतिबन्ssfgध लगाएको छ ।

उनीहरुले एसियाड खेलका लागि इन्चोन जानुअघि काठमाडौंको सुन्धाराका एक होटलमा मदिरा सेवन गरी होटल तोडफोड गरेको उजुरीका आधारमा कारबाही गरिएको क्यानले जनाएको छ ।

नेरी पूर्व कप्तान समेत हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>