रमझमबुधबार, आश्विन २९, २०७१

‘झोला’ले रुवायो

हिमालखबर

पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू इङ्ग्ल्याण्डको सहयोगार्थ २७ साँझ आर्लिंटनमा यो चलचित्र प्रस्तुत गjरिएको थियो । अमेरिकाको विभिन्न १२ स्थानमा नेपाली दर्शकमाझ पु¥याइएको यो चलचित्रले अहिलेसम्म राम्रै दर्शक पाएको छ ।

“अहिलेसम्मको स्थिति हेर्दा यसले राम्रो दर्शक पाएको छ र मैले राम्रो रेस्पोन्स पाएको छु”–कथाकार धरावासीले भने । उनले झण्डै एक सय वर्षअघि तत्कालीन ग्रामीण परिवेशको वस्तुस्थिति र लोग्ने मरेपछि स्वास्नी पनि सँगसँगै मरेर सति जानुपर्ने प्रथालाई कथामा उतारेका थिए ।

यादव भट्टराईले निर्देशन गरेको यो चलचित्र गत बर्ष नेपालमा प्रदर्शन भएको थियो । यो चलचित्र सन् २०१५ का लागि नेपालबाट ओस्कार पुरस्कारका छनौट भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>