थप समाचारबुधबार, आश्विन २९, २०७१

विधानसभा निर्वाचनः मोदीको लोकप्रियता मापन

हिमालखबर

२९ असोजमा भइरहेको निर्वाचनमा झण्डै १० करोड नागरिकले मतदान गर्दैछन् । यो निर्वाचनले गत मे महीनामा शक्तिमा imagesआएका मोदीको शक्ति मापन हुने विश्लेषकहरुले जनाएका छन् ।

पाँच महीनाअघि उनको भारतीय जनता पार्टीले स्पष्ट बहुमत हासिल गरी सरकार बनाएको थियो । त्यसपछि उक्ते सरकारको लोकप्रियताको मापनका लागि यो नै सबैभन्दा ठूलो निर्वाचन भएको बताइएको छ ।

भारतको हरियाणा र महाराष्ट्र राज्यमा निर्वाचन हुँदैछ । निर्वाचनमा मतदानका लागि प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्, ‘‘देशका युवा शक्तिले यो निर्वाचनमा मतदान गर्नेछन् र आगामी दिशाको निर्देश गर्नेछन् ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...