थप समाचारबुधबार, आश्विन २९, २०७१

विधानसभा निर्वाचनः मोदीको लोकप्रियता मापन

हिमालखबर

२९ असोजमा भइरहेको निर्वाचनमा झण्डै १० करोड नागरिकले मतदान गर्दैछन् । यो निर्वाचनले गत मे महीनामा शक्तिमा imagesआएका मोदीको शक्ति मापन हुने विश्लेषकहरुले जनाएका छन् ।

पाँच महीनाअघि उनको भारतीय जनता पार्टीले स्पष्ट बहुमत हासिल गरी सरकार बनाएको थियो । त्यसपछि उक्ते सरकारको लोकप्रियताको मापनका लागि यो नै सबैभन्दा ठूलो निर्वाचन भएको बताइएको छ ।

भारतको हरियाणा र महाराष्ट्र राज्यमा निर्वाचन हुँदैछ । निर्वाचनमा मतदानका लागि प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्, ‘‘देशका युवा शक्तिले यो निर्वाचनमा मतदान गर्नेछन् र आगामी दिशाको निर्देश गर्नेछन् ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>