Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हिमआँधीः मुस्ताङमा थप ९ शव फेला - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन ३१, २०७१

हिमआँधीः मुस्ताङमा थप ९ शव फेला

हिमालखबर

rescueउद्धारका क्रममा भेटिएका शवमध्ये चारजना नेपाली र तीन जना विदेशी नागरिक रहेका छन् । दुईजना विदेशी नागरिकको शव हिँउले धेरै पुरिएका कारण हिँउबाट निकाल्न कठिन भएको नेपाली सेनाले जनाएकोे छ

सातवटै शव नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याइएको छ ।

असोज २६, २७, २८ तथा २९ गते मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा हिमआँधी तथा हिमपहिरो आएको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा ट्रेकिङ एजेन्ट्स एसोसिएसन (टान)को प्रारम्भिक अनुमानअनुसार हिमआँधी र पहिरोमा परी करिब एक सयजना विदेशी तथा स्वदेशी नागरिक हराइरहेका छन् ।

हिमपहिरोबाट सबैभन्दा बढी पदयात्राका लागि विश्वविख्यात थोरोङ्ला भन्ज्याङ, तिलिचो ताल, नार र फू, धौलागिरि आधारशिविर, लार्केला भन्ज्याङ, मनास्लु क्षेत्र र मेरापिक क्षेत्र प्रभावित हुन पुगेको थियो ।

हाल उद्धारका लागि नेपाली सेनाको स्काइट्रक (सानो जहाज) दुई, श्री एयरलाइन्सको एक, सिम्रिक एयरका दुई गरी पाँच हेलिकोप्टर परिचालन भइराखेको छ ।

टानका अनुसार हिमपहिरो परी मृत्यु भएकामध्ये २९ जनाको शव काठमाडौं ल्याइएको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>