अर्थ/बजारशनिबार, कार्तिक १, २०७१

अव आर्थिक बर्ष असारदेखि

हिमालखबर

समितिमा पटक–पटक भएको छलफलमा समितिका सदस्यहरु आर्थिक बर्ष परिवर्तbbbन गर्ने विषयमा सहमत भएका हुन् । समितिले वैशाखमसान्तभित्र प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

समितिले यो निर्णयलाई अन्यत्रबाट सल्लाह लिएर पूर्णता दिने समितिका सभापति प्रकाश ज्वालाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>