खेलकुदआइतबार, कार्तिक २, २०७१

बालबालिकालाई फेसबुकबाट सहयोग

हिमालखबर

children_helpविभिन्न अनाथाश्रममा निशुल्क तेक्वान्दो प्रशिक्षण दिदै आएका अशोक खड्काले आफ्नो फेस बुकमा ‘हाम्रो बालसंरक्षण धरोहर नेपाल” धापासीका बालबालिकाकोे खेल रुचि बारे लेखेपछि सो पढेर मकाउमा कार्यरत कृष्णशरण कार्कीले १८ हजार रुपैयाँ बराबरको खेल सामाग्री सहयोग गरेका छन् ।

२ कात्तिकमा एक कार्यक्रमबीच बालबालिकाहरुलाई २० जोड तेक्वान्दो ड्रेस र ३ थान किक प्याड हस्तान्तरण गरिएको छ ।

खड्काले विदेशमा कार्यरत नेपालीको सहयोग र आफ्नो व्यक्तिगत लगानीमा मुलपानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण गरिरहेका छन् ।
देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>