Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिनावारी भएकालाई हिड्न छुट्टै बाटो - Himalkhabar.com

थप समाचारसोमबार, कार्तिक ३, २०७१

महिनावारी भएकालाई हिड्न छुट्टै बाटो

हिमालखबर

JUउनले त्यहाँ चलिआएको मान्यता अनुसार नयाँ बाटो हिडेकी थिइन् । उनी मात्र नभएर महिनावारी भएका कसैले पनि मूल बाटो हिड्न पाउँदैनन् । त्यहाँ महिनावारी भएका महिलाले मूल बाटो छल्नुपर्ने परम्परा रहेको जुकोट गाविसका लेखा सहायक करवीर शाहीले बताए ।

छाउपडी प्रथा कायमै रहेको बाजुरामा महिनावारी भएकाहरुले पाँच दिनसम्म छुट्टै गोठमा बस्ने, सात दिनसम्म पानी नछुने, गोरस नखाने, घ्यू नखाने गर्छन् । तर, यो गाउँमा भने मूल बाटो समेत हिड्न नहुने प्रचलन कायम छ ।

उक्त गाविसमा यो प्रथा अनुसार नै सरकारी बजेट पनि खर्च गरिएको छ । शाहीका अनुसार गत आर्थिक वर्षको सरकारी बजेट महिनावारी भएकालाई हिड्न छुट्टै बाटो निर्माणमा खर्च गरियो ।

उनीहरुले लक्षित वर्गका लागि आएको बजेटबाट बाटो खनेका छन् । स्थानीय राजनीतिक संयन्त्रकै सहमतिमा बाटो निर्माण गरिएको हो ।

-रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>