Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दैलेखमा जीप दुर्घटना, ३ को मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक ४, २०७१

दैलेखमा जीप दुर्घटना, ३ को मृत्यु

हिमालखबर

दैलेखको नारायण नगरपालिका–४ स्थित विनिखोलामा ४ कात्तिक दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । १५ जना घाइते छन् ।

मृत्यु हुनेमा जीप चालक दैलेख नौमुलेका करविर ढेगा र बालुवारका बालक प्रशान्त थापा छन् । एक जनाको भने नाम नखुलेको प्रहरीले जनाएको छ ।

दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको भे १ ज ५६० नम्बरको मुस्ताङ म्याक्स जीप दुर्घटना भएको हो । जीपमा ब्रेक नलागेपछि भित्तामा ठोक्किएर सडकभन्दा १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि दैलेख अस्पताल पठाइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको दैलेख प्रहरी प्रमुख डीएसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>